दफा ३४
सम्पादक वा पे्रस प्रतिनिधिको योग्यता
यस ऐनबमोजिम प्रमाणपत्र लिई प्रकाशन हुने
पत्रपत्रिकाको सम्पादक हुन तथा पे्रस प्रतिनिधि भई काम गर्ने व्यक्तिको योग्यता तोकिए बमोजिम
हुनेछ ।